बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तस्बिरमा हेर्नुस् बागलुङमा संविधान दिवसको रौनकता

बागलुङ/राष्ट्रिय दिवश नामाकरण दिईएको संविधान दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । संविधान दिवश मुल समारोह समितिको आयोजनामा बिहिवार बागलुङमा दिवश मनाइएको हो । समीक्षालयचोकमा भेला भएर राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्था,...

साझा तिर्थस्थल सुन्दर दामोदरकुण्ड

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ मा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदरकुण्ड । पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा देविदेवताहरुको बासस्थान भएकाले यहाँ पुगेमा पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ । तस्बिर...

गलेश्वर धाममा भक्तजनको घुँईचो (फोटो फिचरसहित)

बागलुङ/साउनको अन्तिम सोमबार म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । म्याग्दी जिल्लाकै प्रमुख तथा प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न...

कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड  (फोटो फिचर) 

पाेखरा/ सरकारले पेन्सनलगायत सामाजिक सुरक्षा भत्तामा समेत अनिवार्य राष्ट्रिय परिचयपत्र लागु गरेको छ । यसले त्यस्ता लाभग्राहीहरु आफुलाई पायक पर्ने स्थानमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्ने गरेको छ । यस्तै भिड बुधवार पोखरास्थित...

पार्वतीको तपस्याभुमी गुप्तेश्वर गुफामा भक्तजन (फोटो फिचर)

बागलुङ/पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल गुप्तेश्वर गुफामा साउने सोमबार भक्तजनहरुको घुँईचो लागेको छ । साउने सोमबार यहाँ बिशेष मेला लाग्छ । बाला चर्तुदर्शीमा सतबिज छर्नेहरु पुग्छन् भने शिवरात्रीमा...

बादल फाँटेपछिको ढोरपाटन उपत्यका (फोटो फिचर)

सडक सञ्जालमा जोडिएपछि गुमानाम जस्तै बनेको ढोरपाटन पर्यटकीय हब बन्दै गएको छ । कुनै समय फरक विश्वजस्तै लाग्ने ढोरपाटन क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिँदा त्यहाँका रैथानेहरुको जीवनशैलीमा पनि परिवर्तन आएको...

गौरीधाममा भक्तजनको घुईंचो (फोटो फिचर)

बागलुङ/साउन महिनाको पहिलो सोमबार आज बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजता र सुविधाका लागि आवश्यक प्रबन्ध मिलाएको छ । भक्तजनले लामवद्व...

भीरमह : जोखिम, तर कमाइ राम्रो (फोटो फिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको अग्लो पहरामा भीरमह काढ्दै स्थानीय युवा । म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–१,दोबाको आङ सिरिङ्ग हुने अग्लो कहालीलाग्दो पहरामा प्रसस्तै भीरमह पाइन्छ । स्थानीय बिकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पूर्जा र बेग...

फेवाफाँटमा रोपाईँ महोत्सव (फोटो फिचर)

पोखरा / पोखरा २३ स्थित फेवाफाँटमा रोपाईँ महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषदले कृषि क्षेत्रको प्रवद्र्धन सहित पर्यटकको आकर्षण बढाउन महोत्सवको आयोजना गरिएको हो । १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१...

गाउँले जीवनमा धान रोप्न व्यस्त स्थानीय किसानहरु

लामोसमयको खडेरीपछि पानी परेपछि गाउँघरका खेतफाँटमा धान रोप्ने असारको चटारो सुरु भएको छ । बागलुङ काठेखोला-२ भीमापोखरामा धान रोप्न व्यस्त स्थानीय किसानहरु । तस्वीर: ढोरपाटन ...

-->