गोरखा / गोरखाको धार्चे गाउँपालिका-४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ। एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरू हिउँले ढाकिएपछि मनमोहक देखिएको छ। समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साँढे २ बजेदेखिको...