बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तय भयो सुरुङमार्ग तर्फको यात्रा (तस्बीरहरु)

तय भयो सुरुङमार्ग तर्फको यात्रा (तस्बीरहरु)


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८१, सोमबार

काठमाडौं / नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ भएसँगै  नेपालमा सुरुङमार्ग तर्फको यात्रा सुरु भएको छ । २०७६ कात्तिकबाट निर्माण थालिएको यो सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । यो आयोजनाको एक वर्ष अगाडि नै ब्रेक थ्रु भएको रेस्क्यू टनेल २ हजार ५ सय ५७ मिटर लामो छ । सुरुङबाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल १२ वटा थप संरचना बनिरहेका छन् । यी संरचनाको काम सकेर पूर्णता दिन अर्को एक वर्ष लाग्ने बताइएको छ ।
शब्द/तस्वीर: ढोरपाटन



प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->