बागलुङ बजारको मुटु समिक्षालय चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा नगरपालिकाले बागलुङको पहिचान झल्काउने चित्र क्यानभासमा उतार्न थालेको छ । रैथाने प्रजातिका वरपिपल, रुद्राक्ष लगायतका रुखका हाँगा काटेर विश्वभरका झण्डा फहराएपछि चर्काे आलोचना खेपेको नगरपालिकाले...