बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नदी कटान नियन्त्रणका लागि बेनीमा ‘काउन्टर फोर्ट ’ पर्खाल

नदी कटान नियन्त्रणका लागि बेनीमा ‘काउन्टर फोर्ट ’ पर्खाल


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८१, मंगलबार
बेनी / म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको काउन्टर फोर्ट प्रविधिको पर्खाल । रुपाताल संरक्षण परियोजना मार्फत बेनी नगरपालिका-७ मा कालिगण्डकी नदी किनारमा १४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको बलियो पर्खाल) र ३० मिटर, ‘ग्राभेटि’ प्रविधिको पर्खाल निर्माण गर्ने काम हालै सम्पन्न भएको हो । तस्बिर : ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->