रङ्गरोगन पछि चिटिक्क बनेको बागलुङको ऐतिहासिक गलकोट दरवार । द्वन्द्वकालमा तत्कालिन मल्ल राजाका परिवार विस्थापित भएपछि यो दरबार जीर्ण भएको थियो । मर्मत संभारपछि दरवार पुरानै शैलीमा फर्किएको छ । तस्वीर: ढोरपाटन
...
आहा ! क्या सुन्दर गोरखा मनकामना क्षेत्र
हेलिकप्टरबाट खिचिएको गोरखा जिल्लाको मनकामना मन्दिर आसपासको क्षेत्र । तस्बिर: प्रदीपराज वन्त
...
पोखरा / यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ। साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन्। हरेकजसोले घर झिलिमिली...
कोजाग्रत पूर्णिमामा चहकिलो चन्द्रमा
कोजाग्रत पूर्णिमाको दिन देखिएको चहकिलो चन्द्रमाको दृश्य ।
...
बाराही मन्दिरमा कोजाग्रत पूर्णिमा रौनक ( फोटो फिचर)
पोखरा/ बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा ।
मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् ।
पोखराको फेवातालस्थित बाराही मन्दिरमा भक्तजन हरुको भिड भएको छ ।
विहानैदेखी मन्दिर दर्शनका...
मनमोहक मानहुँकोट
तनहुँको व्यास नगरपालिका-५, मानहुँकोटबाट देखिएको दृश्य । तस्बिर : कृष्ण न्यौपाने
...
बडिमालिका : बिछट्टै रुपवती
बाजुरा / कहीं भिरालो, कहीं चुचुरो, कहीं थुम्का–थुम्की, कहीं अनन्त फाँट । कार्पेट बिच्छ्याए झैं भुइँमा ढकमक्क फूल ।
समुद्री सतहबाट ४ हजार २०० मिटर माथिको भूगोलमा टेकेर जब तपाईं आसपासका दृश्य नियाल्नुहुन्छ, मन नै...
वागमती नदीमा र्याफ्टिङ (फोटो फिचर)
काठमाडौं / उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ शनिवार शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा गरिएको छ । प्राकृतिको सुन्दरता कायम राख्न र संरक्षणबारे उपत्यकावासीलाई चेतना जगाउने उद्देश्य राखेर भएको यो २२औं जलयात्रा हो ।
नेपाल...
सर्वसाधारण नागरिक स्वागत गर्ने आतुर पोखराको रत्न मन्दिर
पोखरा/फेवातालसँगै जोडिएको पोखराको रत्न मन्दिर जेठ १५ गते अर्थात गणतन्त्र दिवसका अवसरमा भोलीबाट नागरिकका लागि खुल्दैछ । त्यसकै लागि अहिले सजावटको काम चल्दैछ । त्यहाँ खटिएका कर्मचारीहरु मर्मतसम्भार गरी फुल रोप्दै छन । सर्वसाधारण...