बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मजदूर दिवसमा आफ्नै काममा व्यस्त मजदुरहरु

आज संसारभर मजदूर दिवस मनाइरहँदा आफ्नै श्रमवाट वाँचेका मजदूरहरू आफ्नै कर्ममै व्यस्त छन्। बिहानैदेखि परेको झरीमा पनि सोमवार मजदुरहरु यसरी नै काममा तल्लीन थिए। यी मजदूरहरुलाई अन्तराष्ट्रिय श्रमिक दिवसले कतै पनि छोएको देखिदैन् । तस्वीरः...

खाने होईन त औसेलु ? (फोटो फिचर)

बागलुङ / नेपाली प्राकृतिमा रमाउछन् । खानपान पनि अर्गानिक नै चाहना हुन्छ । भौगोलिक विविधताले धेरै किसिमका फलहरु नेपाली भुमीमा फल्दछन् । अहिले पहाडतिर औसेलु फलको सिजन छ । कति मनोरम छन यी फलले...

स्याउ फुलेर सेताम्मे बगैँचा

जुम्लामा स्याउ फुलेर सेताम्मे भएका बर्गैचा । जुम्लाका ८ वटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन्। बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ। फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि...

आहा ! प्राकृतिक सुन्दरता

आहा ! प्राकृतिक सुन्दरता : सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ स्थित ‘कुपिन्डे दह’ । चारैतिर वनजङ्गलको  बीचमा अवस्थित दह देखेपछि त्यहाँ  पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन्। शब्द/तस्वीर: ढोरपाटन ...

आहा फेवाताल !

बिहीबार साँझ देखिएको पोखरास्थित फेवातालको दृश्य । तस्वीर : रामबहादुर थापा ...

आहा ! कोर्चा (फोटो फिचर)

पोखरा/अहिले कास्की माछापुच्छे« गाउँपालिका वडा १ को खुमेडाँडा निकै चर्चामा छ । सामाजिक सञ्जालबाट भाइरल बनेको खुमै डाँडा नजिकको टे«किङ स्थल हो । पोखरादेखी नजिकैको दुरीमा रहेको खुमे पुग्नका लागि एक रात दुई विहानको समय...

चैते दसैं बागलुङे मेलैमा, लाइदेऊ माया भेटभाको बेलैमा…

बागलुङ कालीका मन्दिरमा भक्तजनको भीड : चैते दसैंको अवसर पारेर बागलुङ कालिका मन्दिरमा पुजा गर्न र दर्शन गर्न आउने भक्तजनको संख्या बढेको छ । मन्दिर परिसरमा देखिएको धार्मिक पर्यटकको भीड । तस्वीर: ढोरपाटन । ...

बागलुङ कालिका दर्शन

बागलुङको कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजनको घुइँचो। माघ सुरु भएसंगै भगवती मन्दिरमा दर्शन गर्न आउनेको भीड बढेको छ । तस्वीर: ढोरपाटन ...

कति सुहाएको पूर्व प्रधानमन्त्रीत्रयको भलाकुसारी !

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि, पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबराम भट्टाराई राष्ट्रपति कार्यालय शितलनिवासमा भलाकुसारी गर्दै ।...

तस्विरमा जैमिनी मेलाको रौनक

बागलुङ/ परम्परागत जैमिनी मेला पालिका मुकाम कुश्मीशेरा बजारमा चलिरहेको छ । जैमिनी ऋषिको तपोभुमी बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा परापूर्वकालदेखि हुँदै आएको माघेसक्रान्ति व्यापार मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा मनाउन...

-->