बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्याउ फुलेर सेताम्मे बगैँचा

स्याउ फुलेर सेताम्मे बगैँचा


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८०, शनिबार

जुम्लामा स्याउ फुलेर सेताम्मे भएका बर्गैचा । जुम्लाका ८ वटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन्। बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ। फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा मान्छे आउने गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->