बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वागमती नदीमा र्‍याफ्टिङ (फोटो फिचर)

वागमती नदीमा र्‍याफ्टिङ (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८०, शनिबार

काठमाडौं / उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ शनिवार शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा गरिएको छ । प्राकृतिको सुन्दरता कायम राख्न र संरक्षणबारे उपत्यकावासीलाई चेतना जगाउने उद्देश्य राखेर भएको यो २२औं जलयात्रा हो ।

नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डोलको आयोजनामा जलयात्रा आयोजना गरिएको हो । जलयात्रामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए । तस्वीरः ढोरपाटन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->