बागलुङ / नेपाली प्राकृतिमा रमाउछन् । खानपान पनि अर्गानिक नै चाहना हुन्छ । भौगोलिक विविधताले धेरै किसिमका फलहरु नेपाली भुमीमा फल्दछन् । अहिले पहाडतिर औसेलु फलको सिजन छ । कति मनोरम छन यी फलले हाम्रा पहाडहरु । हेर्नुहोस औसेलुको आहा !



तस्वीर: दिलिप बुढाथोकी मगर ।





