बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लक्ष्मीपूजामा झिलिमिली पोखरा (फोटो फिचर)

लक्ष्मीपूजामा झिलिमिली पोखरा (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८०, आइतबार

पोखरा / यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ। साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन्। हरेकजसोले घर झिलिमिली बत्तीले ढाकिएका छन्। यस्तो छ लक्ष्मीपूजाको साँझ देखिएको पोखराको दृष्य ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->