बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बडिमालिका : बिछट्टै रुपवती

बडिमालिका : बिछट्टै रुपवती


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८०, सोमबार

बाजुरा / कहीं भिरालो, कहीं चुचुरो, कहीं थुम्का–थुम्की, कहीं अनन्त फाँट । कार्पेट बिच्छ्याए झैं भुइँमा ढकमक्क फूल ।

समुद्री सतहबाट ४ हजार २०० मिटर माथिको भूगोलमा टेकेर जब तपाईं आसपासका दृश्य नियाल्नुहुन्छ, मन नै हराभरा हुन्छ ।

कञ्चन नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेलाबेला लुकामारी खेल्ने भुईंकुहिरो, अनि अनायासै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने देउडा भाका ।

यस्तो लाग्छ, मानौं कुनै काल्पनिक लोकमा विचरण गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->