बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सौन्दर्य छर्दै अन्नपूर्ण हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । यस ठाउँबाट नजिकको अन्नपूर्ण हिमाल अवलोकन गर्न सकिन्छ।       तस्बिर: ढोरपाटन  ...

आहा मर्दी ! (फोटो फिचर)

पोखरा/ हरेक सिजनमा फरक स्वाद मिल्छ यात्रामा ! मनसुने झरी, जुत्ताभरि जुका अनि वरिपरि डम्मै ढाकिने बादल बोनसमा मिल्छन् – मनसुन यात्रामा । रङ्गीचंगी फूलहरु, एकतमासले चरिरहेका घोडा र चौरीका लोभलाग्दा दृश्यहरु, कुहिरोभित्र लुकामारी...

मौजामा बाख्रा मेला, किसानहरु पुरस्कृत (फोटोहरु)

पोखरा/ पोखरा २० मौजामा बाख्रा मेला आयोजना गरिएको छ । पोखरा महानगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको मेलामा २० वटा फर्ममा पालिएका माउ बाख्रा तथा बोका प्रदर्शनी गरिएको थियो । पोखरा महानगरको कृषि महाशाखा...

संयुक्त गठबन्धनको बिजय -याली (फोटो फिचर)

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्तकुमार श्रेष्ठ र माओबादी केन्द्रका राजु खड्का बिजयी भए पछि संयुक्त गठबन्धनले बागलुङ बजारमा बिजय ¥याली निकालेको छ । बहुमत वडा अध्यक्ष सहित नगरपालिका जितेको गठबन्धनले बाजागाजा...

निर्वाचनको सुरक्षा

बागलुङ/ स्थानीय तहको निर्वाचनका लागि सुरक्षा सामग्री सहित जिल्ला प्रहरी कार्यालय बागलुङबाट शनिबार बस मार्फत बिभिन्न स्थानीय तहमा जाने तयारीमा सुरक्षाकर्मीहरु । तस्वीरः तरानाथ आचार्य ...

बैजनीमय काठमाडौं

वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाहरूको पालुवा र मुना पलाउँदै फूलहरू फुल्न थालेका छन् । काठमाडौंमा जताततै ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ । तस्वीर: ढोरपाटन ...

बागलुङ बजारमा बाल भेला

बागलुङ/ जिल्ला बाल सञ्जाल गठनका लागि बागलुङ बजारमा आयोजना गरिएको बाल भेलामा सहभागी भएका बालबालिका । तस्बिरः तारानाथ आचार्य/ढोरपाटन ...

डोको बुन्दै …

म्याग्दीको मंगला गाउँपालिका२, सिमलचौर कपासेमा ढोको बुन्दै स्थानीय दलबहादुर खड्का । आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म डोको बुन्ने उनको भनाइ छ । ग्रामिण क्षेत्रमा बुढापाकाले आफ्नो सीप अनुसार निरन्तर काम गने...

तस्विरमा बागलुङमा देखिएको मगर एकता दिवस

बागलुङ/ ४०औं मगर दिवसका अवसरमा बागलुङमा र्‍याली निकालिएको छ । उनीहरुले मगर एकताको नारा समेत लगाएका थिए । दिवसको अवसर पारेर मगर संघ बागलुङ, मगर विद्यार्थी संघ लगायतका भ्रातृ संगठन समेत र्‍यालीमा सहभागी थिए ।...

साहसिक बञ्जिजम्पका लागि तयार भएको पुल

बागलुङ/ बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुलको साँझको सुन्दर दृश्य । तस्वीर जमुना वर्षा शर्मा ...

-->