बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा रामघाटमा हरीबोधनी एकादशी मेला (फोटो फिचर)

पोखरा – एकादशीहरु मध्येको ठुलो एकादशी अर्थात हरीबोधनी एकादशी रामघाटमा भव्य रुपमा मनाइएको छ ।  एकादशीका दिन रामघाटमा मेला समेत लागेको छ । धार्मिक परम्परा अनुसार आजकै दिन भगवान् विष्णु क्षीरसागरमा सुतेका कारण यसबेला...

प्रयोगविहीन बागलुङ बसपार्क

बागलुङ/ बागलुङको उपल्लाचौरमा १७ रोपनी क्षेत्रफलमा रु आठ करोड ७० लाख खर्चेर निर्माण गरिएको बसपार्क । बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र सम्झौता अनुसार जग्गादाताबाट घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा निर्माण भएको पाँच महिनासम्म बसपार्क...

सुन्दर बुकी घुम्न ढोरपाटन जाउँ

बागलुङ/नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षको मुख्य गन्तव्यको रुपमा ढोरपाटन उपत्यकालाई लिने गरिन्छ । ढोरपाटन उपत्यकादेखि ४÷५ घण्टाको...

बहुगुणी जडिबुटी गुर्जो

बागलुङ/ धवलागिरि आयुर्वेदिक औषधालय बागलुङको परिसरमा लगाइएको बहुगुणी जडिबुटी गुर्जो । औषधालयले गुर्जोबाट आयुर्वेदिक औषधि बनाउने गरेको छ । तस्बिरः तारानाथ आचार्य ...

धानको बाला झुल्यो फाँटैमा (फोटो फिचर)

तनहुँ/ तनहुँका फाँटहरुमा लगाईएको धान पाकेर यतिबेला पहेँलपुर भएको छ । जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रविसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका फाँटमा धान खेती हुन्छ । असारमा चैते धान...

पर्यटकीय टापु हाँडिकोट

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोट । तस्वीर : ढोरपाटन ...

पहाडहरुको लावालस्कर

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोटबाट देखिएको पहाडहरुको लावालस्कर । तस्वीर : ढोरपाटन ...

गाउँमा न पिङ हाल्नेछन् न खेल्ने (फोटो फिचर)

तनहुँ/ दशैँ तिहारको विशेषतामा पर्दछ पिङ । पिङले दशैँको मौलिकता र रौनकतालाई थप्छ । एक दशक अगाडीसम्म भञ्जयाङ, चौतारी, गाउँ शहर जताततै दशैँ अगावै लिंगे पिङ, पिर्के पिङ, जाते पिङ, लठ्ठे पिङ हालिन्थ्यो ।...

रोमाञ्चक दृश्य देखिने प्रेमिल ठाउँ लभ्लीहिल (फोटो फिचर)

म्याग्दी/ उत्तरतर्फ आँखै अगाडी चाँदी झै सेता टलक्क टल्केका हिमश्रृङ्खला,नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया बगैंचा, रुखका बुट्यानहरु, हावामा बयेली खेलिरहेका फूलहरु, भुर्र—भुर्र उडिरहेका...

अष्ट्रेलियन क्याम्पबाट देखिएको माछापुच्छ्रेको सुन्दर दृश्य

कास्कीको अन्नपूर्ण गाउँपालिका-६ ठुलाखर्क (अष्ट्रेलियन क्याम्प)बाट देखिएको माछापुच्छ्रे हिमशृङ्खला । तस्वीर : राधिका कँडेल  ...

-->