बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रयोगविहीन बागलुङ बसपार्क

प्रयोगविहीन बागलुङ बसपार्क


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

बागलुङ/ बागलुङको उपल्लाचौरमा १७ रोपनी क्षेत्रफलमा रु आठ करोड ७० लाख खर्चेर निर्माण गरिएको बसपार्क । बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र सम्झौता अनुसार जग्गादाताबाट घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा निर्माण भएको पाँच महिनासम्म बसपार्क प्रयोगमा आउन सकेको छैन् । तस्बिर : सन्तोष गौतम

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->