पोखरा महानगरपालिका-२० मौजाका तेजनाथ बास्तोलाले बजारदेखि नजिक सडक पुगेका कारण सहज हुने भन्दै डेढ वर्ष अघि ¥यालेचौरवेशीमा जग्गा किने । जग्गा किनेर उनले घरपनि बनाए । घरदेखि केही पर कुखुरा फार्म समेत खोले ।
...
पोखरामा युवा संघको विरोध (फोटो फिचर)
पोखरा, २ भदौ–राष्ट्रपति विद्या देवी भण्डारीले दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेसँगै पोखरामा राष्ट्रिय युवा संघले विरोध गरेका छन् ।
सरकारी सवारीलाइ रोक्ने क्रममा युवासंघले ढुङ्गा प्रहार गर्दा आफ्नै कार्यकर्ता शिव पराजुली घाइते हुन...
खोप खोसाखोस !
पोखरा/ अस्तव्यस्त खोप केन्द्र : पोखरा ३ नदीपुरस्थित कोभिडविरुद्धको खोप केन्द्रमा खोप लगाउन पुगेकाहरुको अस्तव्यस्त लाइन । महानगरले उक्त केन्द्रमा पहिला छुटेका स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सञ्चारकर्मी, सरकारी कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई खोप लगाउने व्यवस्था...
जोखिमपूर्ण यात्रा गर्दै सवारी
बागलुङ, २० असार– बागलुङको ताराखोला गाउँपालिका–१ हिलमा स्थानीय काठको प्रयोग गरेर बनाईएको कच्चि पुल तर्दै यात्रुवहाक जीप । बर्खाको समयमा खोला बढ्दा सवारी साधनले यो पुलबाट जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।
तस्विरः तारानाथ आचार्य/ढोरपाटन
...
किसानको पसिनामा बाढीको आतंक (फोटो फिचर)
तनहुँ, १९ असार – फाँटमा लहलह धानको बाला झुल्दै थियो । भकारीको धान हाल्ने तयारी गर्दै थिए किसान । ब्याडमा विउ हरियो बन्दै थिए । रोपेको धानले गाज हाल्दै थियो । किसानलाई पनि धान...
भानुमा बाँसको पुल
बाँसको पुलः तनहुँको भानुनगरपालिका वडा नं. ७ र ८ जोड्ने धारापानी खोलामा स्थानीय सीपमा निर्माण गरिएको बाँसको पुल । यो पुल स्थानीय सानटारी ब्वाइज यूनियन क्लवमा सहभागी युवाहरुले निर्माण गरेका हुन् । पुल निर्माणपछि...
छुपुमा छुपु रोपेर धान…..(फोटो फिचरसहित)
तनहुँ, १५ असार– मध्य असारको दिन । क्रंक्रिटका संरचनाले खेत घट्दै गएको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीकुना फाँटमा मान्छेको हुल थियो । कोरोना त्रासमै पनि मुखमा मास्क लगाएर सयौँ भेला भएका थिए । विहान ११ बजेको...
तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको तामाकोशी नदी
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको तामाकोशी नदी । चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तस्वीर सौजन्य :...
सुनसान सौन्दर्य (फोटो फिचर)
म्याग्दी २ जेठ – भनिन्छ–‘संकटको समयमा मानिसले आफन्त र प्रकृतिलाई राम्रोसंग चिन्ने मौका पाउँछ ।’ यतिबेला पूरै विश्व कोभिड १९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहरले थिलोथिलो भएको छ ।
विज्ञान र प्रविधिको यो युगमा...