नेपाली नारीले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरेका छन् । बागमति नदी किनारमा देखिएको दृष्यः तस्वीर : ढोरपाटन ।








तस्वीर : ढोरपाटन ।





