गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तीन सांसद क्रमश संसदीय दलका नेता कृष्ण थापा, सचेतक पियारी थापा र सदस्य खिमबिक्रम शाही प्रदेशसभा भवन अगाडि । यहाँको सरकार निर्माणमा अहिले यिनै सांसदको निर्णायक भूमिकाको पर्खाईमा छन राजनैतिक...
च्यवनधाममा शिवभक्तको घुईचो (फोटो फिचर)
आज शिवरात्री । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ च्यवनधाममा शिवभक्तको घुईचो लागेको छ । पुजा आरधनाका लागि धाममा पुगेका भक्तहरुको घुईचो बिहिबार बिहानैदेखि लागेको हो । हरेक बर्ष भक्तजनको घुईंचो हुने धाममा गत बर्ष कोरोना महामारीका...
पोखरा महानगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित प्रभात फेरी र्यालीका झलकहरु
...
१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश फोटो फिचर
बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् ।
अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका...
बागलुङमा अखिल नेपाल युवक संघको राँके जुलुस (फोटो फिचर)
बागलुङ, १० फागुन– प्रतिनिधिसभा बिघटनको बिरोधमा राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघलेले बागलुङले सोमबार साँझ बागलुङमा राँके जुलुस निकालेको छ । राजमो पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस लोकतान्त्रीक चोकमा पुगेर कोणसभामा परिणत...
बागलुङ, २८ माघ -धौलागिरी हिमाल हिउँले भरिपूर्ण छ । गत शुक्रबार र शनिबार भएको हिमातले धौलागिरी हिमाल भरिएको हो। अधिकांस भाग कालापथ्थर देखिने हिमाल हिमपात पश्चात भरिपूर्ण भएको छन् । हिमातले सेताम्य भएका डाँडाकाडाँ...
हिउँले ढाक्यो दामन
हिउँले ढाक्यो दामन : शनिबार दिउँसो परेको हिमपातका कारण मकवानपुरको दामनस्थित सीमभन्ज्याङस्थित सडकमा यातायात अवरुद्ध भएको छ ।
...
बागलुङमा सहिद दिवस ‘सहिदका सपना पुरा गर्न लागौं’
बागलुङ, १६ माघ– देशमा प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि बागलुङमा सहिद दिवस मनाईएको छ । सदरमुकाम बागलुङ बजार छेवैमा रहेको सहिद पार्कमा रहेका शालिकहरुमा...
आज राष्ट्रिय फुटबल टोली पोखरा आउँदै, प्रशिक्षणको लागि मैदान तयार गरिदैँ
पोखरा ८ माघ– नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको लागि आज पोखरा आउँदैछन् । विश्वकप छनोट खेलका लागि प्राकृतिक मैदानमा प्रशिक्षण गर्न भन्दै टोली आज साझँसम्म पोखरा आइपुग्नेछन् । पोखरा रंगशालामा रहेको फुटबल मैदानमा...
फलेवासमा ‘बिरुवा हाम्रो, उत्पादन तपाईको’ कार्यक्रम
पर्वत, ७ माघ– पर्वतको फलेवास नगरपालिकाले किसानहरुलाई व्यवासायीक फलफुल उत्पादनमा प्रेरीत गर्नका लागि फलफुलका बिरुवा वितरण गरेको छ । ‘ बिरुवा हाम्रो उत्पादन तपाईको’ कार्यक्रम अन्तर्गतका नगरपालिकाले किसानलाई फलफुलका बिरुवा वितरण गरेको हो ।...