आज शिवरात्री । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ च्यवनधाममा शिवभक्तको घुईचो लागेको छ । पुजा आरधनाका लागि धाममा पुगेका भक्तहरुको घुईचो बिहिबार बिहानैदेखि लागेको हो । हरेक बर्ष भक्तजनको घुईंचो हुने धाममा गत बर्ष कोरोना महामारीका कारण पुजा आरधना हुन पाएको थिएन् । यहाँ पुजा गर्नाले चिताएको पुग्ने धार्मिक मान्यता छ ।






तस्विरः बिनोद ढुंगाना/ तनहुँ





