काठमाडौं, ५ कार्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ । ०७२ को भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले बुधबार ताम्रपत्र अनावरण गरी उद्घाटन गरेकी हुन् । त्यसक्रममा राष्ट्रपतिले...