पोखरा, ३ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले शनिवार विहान पोखरा महानगरपालिका–१६ खोलाखेत मार्गमा रहेको मदन-आश्रित स्मृतिपार्कमा पुगेर स्वर्गिय मदन भण्डारी र जिवराज आश्रितको शालिकमा माल्यार्पण गरेका छन्...