मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुख्य चोकमा किटनाशक औषधि (भिडियो सहित)

बागलुङ,१४ चैत– कोरोना भाईरस (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न बागलुङ नगरपालिकाले बजारका मुख्य चोकहरुमा किटनाशक औषधि छर्किन सुरु गरेको छ । सोडिम कोलोराईड मिसाईएको औषधि बजारक्षेत्रका मुख्य चोकहरुमा छर्किन थालिएको हो । किटनाशक...

लकडाउनको तेस्रो दिन : सडकमा निस्किन छाडे सर्वसाधारण ( भिडियो तथा तस्बिरहरु)

बागलुङ, १३ चैत  -सरकारले बन्दाबस्था (लकडाउन) घोषणा गरेको तेस्रो दिन, गण्डकी प्रदेशका बिभिन्न जिल्लाका मुकामहरु सुनशाननै छन् । दोस्रो दिनको तुलनामा तेस्रो दिन सर्वसाधारण सडकमा निस्किन कमि हुँदै आएको सुरक्षा प्रमुख हरुले जनाएका छन्...

कार्यालय प्रवेश गर्नुअघि तापक्रम जाँच गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

कोरोना भाइरसको संक्रमणको जोखिम वढेसंगै गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले कार्यालय प्रवेश गर्नुपूर्व शरिरको तापक्रम जाँच गर्न थालेका छन । कार्यालय प्रवेश गर्नु अघि तापक्रम जाँच गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ।...

सुन्दर तोरीखोला गाउँ

बागलुङ,८ चैत – बागलुङको गलकोट नगरपालिका वडा नम्बर – २ मा अवस्थित तोरीखोला गाउँ । मगर जातिको बाहुल्य भएको यो गाउँका प्राकृतिक सौन्दर्य र संस्कृति उजागर गर्न घरबास कार्यक्रम समेत सञ्चालन गरिएको छ । ...

कालोपत्रेको तयारी

बागलुङ,६ चैत – बागलुङ–कुश्मीशेरा २१ किलोमिटर सडक अन्तरगत टुनीवोट–शेराबजार खण्डमा कालोपत्रेको लागी तयारी हुँदै । तस्विरः तारानाथ आचार्य ...

मौसम गुराँसको

बागलुङको ताराखोलाका जंगलहरु यतिबेला गुराँस फुलेर ढकमक्क छन् । विद्यालय तहको परीक्षा सकिएपछि स–साना बालबालिका गुराँस टिप्न जंगल जान थालेका छन् । परीक्षा सकेर विद्यालयबाटै गुराँस टिप्न जंगल पुगेका बालबालिका हातभरी लालिगुराँसको फुल लिएर...

पोखरामा विदेशीले यसरी मनाए होलि (फोटोफिचर)

पोखरा,२६ फागुन – रंगहरुको पर्व अर्था फागु पर्व यो वर्ष पोखरेलीको लागि खास बनेन । विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको कारण पोखरेलीले यस वर्ष होलि राम्रोसंग मनाएनन् । तर, पोखरा घुम्न आएका पर्यटकहरुले...

गल्कोटको आधुनिक मूर्तिकला कार्यशालाको फोटो फिचर

बागलुङ, २२ फागुन – गत फागुन ५ देखि गल्कोट नगरपालिका–५ टेउवामा सुरुभएको अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै बुधबार सकिएको छ । कार्यशालाले मुर्तिसँगै अन्तराष्ट्रिय स्तरको मान्यता पनि प्राप्त गरेको हो ।...

शिलामा आकृति …

गलकोट,१० फागुन – गलकोट नगरपालिका ५ टेउवामा आयोजित अन्तर्राष्ट्रीय मूर्तिकला कार्यशालामा शिलामा आकृति खोज्दै एक कलाकार । तस्वीर सुस्मिता क्षेत्री ...

गलकोटको टेउवामा अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु (फोटो फिचर )

बागलुङ,५ फागुन – गलकोट नगरपालिका–५ टेउवामा आजदेखि अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ ।                 ...

-->