मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कालिगण्डकी नदीमाथि निर्माणधिन दक्षिण एशियाकै लामो झालुङ्गे पुल ।

कालिगण्डकी नदीमाथि निर्माणधिन दक्षिण एशियाकै लामो झालुङ्गे पुल । यो पुल निर्माणभएपछि यहीबाट धौलागिरी हिमालको मनोरम दृष्य सहजै अवलोकन गर्न सकिनेछ ।  तस्विर: ढोरपाटन ...

दोस्रो मेयरकप सुरु,बागलुङ बजारमा ¥यालि (फोटो फिचर)

बागलुङमा बिहिबारबाट दोस्रो मेयरकप फुटवल प्रतियोगिता सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटवल संघको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो । प्रस्तुत छ प्रतियोगिताको उद्घाटनपूर्व बागलुङ बजारमा निकालिएको ¥यालीका केही तस्वीरहरु । ...

फेरिदै म्याग्दीको जीवन शैली, भकारोमा भैंसीसंगै मोटरबाइक

म्याग्दी, ६ माघ – केही वर्ष अघिसम्म भारतीय तथा बेलायती सेना, वैदेशिक रोजगारी र मौसमी मुग्लान जानेलाई ‘लाहुरे’ सम्बोधन गरिन्थ्यो । तिनैले विदेशमा दुःखसुख गरी कमाएर पठाएको विप्रेषणको बलमा धानिएको म्याग्दीको ग्रामीण अर्थतन्त्रले आफ्नो...

मुलाको सुकुटी (धजरा)

मुला खानु स्वास्थ्यकोलागि फलदायी हुन्छ । मुलालाइ अचार ,सलाद मात्र होइन सुकाएर तरकारीको रुपमा खान सकिन्छ । मुलालाई बागलुङको ताराखोला गाँउपालिकामा कलात्मक रुपमा चिरेर धजरा बनाउने प्रचलन छ । यो निकै स्वादिलो हुने भएकोले...

हिउ पर्दा आन्तरिक पर्यटक र किसान प्रफुल्लित छन् ।

पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार देशका विभिन्‍न स्थानमा वर्षा र हिमपात भएको छ । हिमपातका कारण केही स्थानको जनजीवन कष्टकर बनेको छ । हिउ खेल्‍न जाने आन्तरिक पर्यटकहरु भने प्रफुल्लित...

गलकोटको तरकारी गाउँ बरेखानी : यातायात असुविधाले कृषक चिन्तित 

बागलुङ,४ पुस – कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२...

मुहार फेर्दै गिज्याउने सडक

बागलुङ,१ पुस – सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए ।...

सडकको हिउँ पन्छाउदै मनाङ प्रहरी (फोटो फिचर)

मनाङ, २९ मंसिर – शुक्रवारदेखिदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक स्थानीयको सहभागितामा प्रहरीले आईतवार खुलाएको छ । चामे-१ तिमाङदेखि मनाङ ङिस्याङ-९ खाङसारसम्मको अबरुद्ध सडक प्रहरी परिचनालन गरि स्थानीयको सहभागितामा खुला गरेको...

मनाङको तापक्रम -०६ डिग्री ,आठ से.मि हिमपात

मनाङ,२७ मंसिर – मनाङको सदरमुकाम चामे बजार सहित विभिन्न स्थानमा बिहान ९ बजेदेखि भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नार्पाभुमी गाउँपालिका र ङिस्याङ गाउँपालिकाको हुम्दे बजारमा ८ सेमि सम्म हिउँ जमेको प्रहरिले जनाएको...

सेताम्मे हिउँले भरिएको मनाङको हुम्दे बजारमा गस्ती गर्दै प्रहरी

मनाङ, २६ मंसिर – अहिले देशभरी मौसम चिसो छ । उच्च हिमाली भेगमा त हिउँ नै परेको छ । वुधवार रातीदेखि परेकोले हिउँले मनाङका माथिल्लो भेगका मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभुमी गाउँपालिका क्षेत्र सेताम्मे...

-->