बागलुङ,८ चैत – बागलुङको गलकोट नगरपालिका वडा नम्बर – २ मा अवस्थित तोरीखोला गाउँ । मगर जातिको बाहुल्य भएको यो गाउँका प्राकृतिक सौन्दर्य र संस्कृति उजागर गर्न घरबास कार्यक्रम समेत सञ्चालन गरिएको छ ।