आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

मुलाको सुकुटी (धजरा)

मुला खानु स्वास्थ्यकोलागि फलदायी हुन्छ । मुलालाइ अचार ,सलाद मात्र होइन सुकाएर तरकारीको रुपमा खान सकिन्छ । मुलालाई बागलुङको ताराखोला गाँउपालिकामा कलात्मक रुपमा चिरेर धजरा बनाउने प्रचलन छ । यो निकै स्वादिलो हुने भएकोले...

हिउ पर्दा आन्तरिक पर्यटक र किसान प्रफुल्लित छन् ।

पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार देशका विभिन्‍न स्थानमा वर्षा र हिमपात भएको छ । हिमपातका कारण केही स्थानको जनजीवन कष्टकर बनेको छ । हिउ खेल्‍न जाने आन्तरिक पर्यटकहरु भने प्रफुल्लित...

गलकोटको तरकारी गाउँ बरेखानी : यातायात असुविधाले कृषक चिन्तित 

बागलुङ,४ पुस – कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२...

मुहार फेर्दै गिज्याउने सडक

बागलुङ,१ पुस – सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए ।...

सडकको हिउँ पन्छाउदै मनाङ प्रहरी (फोटो फिचर)

मनाङ, २९ मंसिर – शुक्रवारदेखिदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक स्थानीयको सहभागितामा प्रहरीले आईतवार खुलाएको छ । चामे-१ तिमाङदेखि मनाङ ङिस्याङ-९ खाङसारसम्मको अबरुद्ध सडक प्रहरी परिचनालन गरि स्थानीयको सहभागितामा खुला गरेको...

मनाङको तापक्रम -०६ डिग्री ,आठ से.मि हिमपात

मनाङ,२७ मंसिर – मनाङको सदरमुकाम चामे बजार सहित विभिन्न स्थानमा बिहान ९ बजेदेखि भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नार्पाभुमी गाउँपालिका र ङिस्याङ गाउँपालिकाको हुम्दे बजारमा ८ सेमि सम्म हिउँ जमेको प्रहरिले जनाएको...

सेताम्मे हिउँले भरिएको मनाङको हुम्दे बजारमा गस्ती गर्दै प्रहरी

मनाङ, २६ मंसिर – अहिले देशभरी मौसम चिसो छ । उच्च हिमाली भेगमा त हिउँ नै परेको छ । वुधवार रातीदेखि परेकोले हिउँले मनाङका माथिल्लो भेगका मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभुमी गाउँपालिका क्षेत्र सेताम्मे...

बडिगाड दुर्घटनाका घाइतेको उद्दारकोलागि हेलिकप्टर लिएर पुगे गोकर्ण बिस्ट

बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा मंगलवार बिहान भएको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुने क्रम जारी छ । ३ जना गम्भीर घाइते भएका छन। दुर्घटनामा...

गठबन्धनले संयमता अपनायोः नेता पौडेल

बागलुङ, १६ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले उप–निर्वाचनमार्फत मतदाताले बर्तमान सरकारका कामलाई अनुमोदन गरेको बताएका छन् । देशभरका ५२ स्थानमा भएको...

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन (फोटो फिचर)

पोखरा,१६ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सोमवारदेखि पोखरामा सुरु भएको छ । उद्घाटन कार्यक्रमका केही तस्वीरहरु । ...

-->