मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मनाङको तापक्रम -०६ डिग्री ,आठ से.मि हिमपात

मनाङको तापक्रम -०६ डिग्री ,आठ से.मि हिमपात


  • Dhorpatan News
  • मंसिर २७ २०७६, शुक्रबार

मनाङ,२७ मंसिर – मनाङको सदरमुकाम चामे बजार सहित विभिन्न स्थानमा बिहान ९ बजेदेखि भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नार्पाभुमी गाउँपालिका र ङिस्याङ गाउँपालिकाको हुम्दे बजारमा ८ सेमि सम्म हिउँ जमेको प्रहरिले जनाएको छ । अहिले मनाङको तापक्रम -०६ डिग्री सेल्सियस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->