आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बडिगाड दुर्घटनाका घाइतेको उद्दारकोलागि हेलिकप्टर लिएर पुगे गोकर्ण बिस्ट

बडिगाड दुर्घटनाका घाइतेको उद्दारकोलागि हेलिकप्टर लिएर पुगे गोकर्ण बिस्ट


  • Dhorpatan News
  • मंसिर १७ २०७६, मंगलबार

बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा मंगलवार बिहान भएको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुने क्रम जारी छ । ३ जना गम्भीर घाइते भएका छन। दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा गुल्मी इश्मा गाउँपालिका-४का हिमाल कार्की , निमा केसी र नवलपरासी बर्दघाट नगरपालिका-२ का जीवन कार्की, रहेका छन्। उनिहरुलाई बुर्तिबाङमा सामान्य उपचार पछि थप उपचारको लागि गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर वुर्तिबाङ पुगी गम्भीर घाइतेहरुलाई लिएर काठमाडौ तर्फ प्रस्थान गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->