धौलागिरी अञ्चल अस्पताल बागलुङमा बृहत स्वास्थ्य शिविर सुरु (फोटो फिचर)
बागलुङ, ६ कात्तिक -धौलागिरी अञ्चलमा पहिलोपटक पचास जनाभन्दा धेरै बिषेशज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविर बुधबार देखिसुरु भएको छ । अस्पताल परिसरमा बुधबार बिहानदेखि नै सेवाग्राहीको भीड लागेको छभने शिविरमा आवद्ध स्वास्थ्यकर्मी एवं स्वयंसेवक...
निवुवा पेल्ने काठे कोल
परम्परागत काठे कोलको प्रयोग गरेर चुक अमिलो बनाउन निवुवा पेल्दै बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका युवा ।
...
रोटेपिङमा रमाउँनुको मज्जा नै बेग्लै ।
पोखरा,२३ असोज – नेपालीहरुको महान चाड बडादशैंको अवसरमा तनहुँको व्यास नगरपालिका–३ स्थित खुल्लामैदानमा रोटेपिङमा रमाउँदै स्थानीय । तस्विर: कृष्ण न्यौपाने
...
ओहो ! मेहरसिङ, यस्तो पो गाउँपालिका अध्यक्ष (फोटो फिचर)
आफ्नो वारीमा आफैले उत्पादन गरेको किवीमा रमाउदै बागलुङ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिङ पाईजा ।
तस्विर : ढोरपाटन
आफ्नो वारीमा आफैले उत्पादन गरेको किवीमा रमाउदै बागलुङ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिङ पाईजा । तस्विर : ढोरपाटन
...
आहा ! क्या सुन्दर पञ्चकोट, घुम्नुहोस एकपटक (फोटो फिचर)
बागलुङ, १९ असोज,
नयाँ पर्यटकीय गन्तब्य वन्दै गइरहेको बागलुङको पञ्चकोट अहिले बढि चर्चामा छ । सरकारले नयाँ गन्तब्यको सूचीमा राखेपछि त यसको आकर्षण थप उचाईमा छ । बागलुङको सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा...
स्थानीय उत्पादनमा आन्तरिक पर्यटकको आकर्षण
नेपालीहरुको भरोसाको रुपमा रहेको अन्न कोदोको उत्पादन विस्तारै वढ्दैछ । स्थानीय उत्पादनमा आन्तरिक पर्यटकको पनि आकर्षण छ । बागलुङको ग्रामिणवस्तीमा लगाइएको कोदो वाली । तस्विर : सावित्री खड्का ।
...
खरका झुपडी
बागलुङको जैमिनी नगरपालिका–३ नौला गाउँमा रहेका परम्परागत खरले छाएका झुपडीहरु । जस्ता पाता र स्लेट ढुंगाको प्रयोग बढ्न थालेपछि पछिल्लो समय खरका झुपडीहरु देखि छाडेका छन् ।
तस्विरः तारानाथ आचार्य,ढोरपाटन न्यूज
...
सुपथ मुल्य पसलमा उपभोक्ताको भीड
साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ डिपोले दशैं, तिहार र छट पर्वको अवसरमा सञ्चालनमा ल्याएको नुन चीनिको सुपथ मुल्य पसलमा नुन चीनि लिनको लागि लागेको लाईन । एक साता पहिले सञ्चालनमा आएको पसलमा पहिलो दिन देखिनै...
पम्पिङ खानेपानी उद्घाटन
बागलुङ नगरपालिका–४ पाखाथरमा सुरु भएको एक घर एक धारा अभियान अन्तरगत ५० परिवारका लागि निर्माण सम्पन्न भएको पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेल ।
तस्विरः तारानाथ आचार्य/बागलुङ
बागलुङ नगरपालिका–४ पाखाथरमा सुरु भएको एक घर...
पहिरोको जोखिममा घर
कालिगण्डकी कोरीडोरको बागलुङ–टाकुरी खण्डमा पहिरो खसेपछि बागलुङ नगरपालिका–१२ सरंगीमा जोखिममा परेको घर ।
तस्विरः तारानाथ आचार्य /ढोरपाटन
...