मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ताराखोलाको स्वादिलो आलू

बागलुङ,४ जेठ – आलु उत्पादनको पकेट क्षेत्र बागलुङको ताराखोलाका किसानहरुले आलू खन्न सुरु गरेका छन । जेठदेखि असारसम्म कृषकहरुले आलू खन्ने गर्दछन । ताराखोलाको आलू निकै स्वादिलो हुने र बजार मागपनि अत्याधिक भएपछि कृषकहरुले...

लाेकमार्ग अबरुद्ध गर्ने पानी परेपछि

बागलुङ, ३० वैशाख -सोमबार परेकाे असिना सहितकाे भीषण बर्षाले बडिगाड गाउँपालिका – ६ खालमा मध्यपहाडि लाेकमार्ग अबरुद्ध भएकाे छ । केही समय सवारी साधन र यात्रु अलपत्र परेका थिए । वडा अध्यक्ष माैसम काजि...

सडक फराकिलो बनाउँदै

बागलुङ ,२८ बैशाख -बीस बर्ष पहिले ट्रयाक खुलेको बागलुङ–कुश्मीशेरा सडक खण्ड कालोपत्रे गर्नकालागि फराकिलो पारिँदै । यो सडकको कुश्मीशेरा तर्फबाट २ झण्डै तीन किलोमिटर यसै बर्ष कालोपत्रे हुँदै छ । ...

प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

म्याग्दी १८ बैशाख – करिब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन २–३ दिन लगाएर पैदल यात्रा गर्नुपर्दथ्यो । संचार र स्वास्थ्य त...

सुरु भयो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपतिद्धारा उद्घाटन

नेपालगञ्ज, ५ बैशाख – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा सुरु भएकाे छ। नगरमा आठौंको रौनकता खासै नदेखिए पनि रंगशाला परिसर भने झकिझकाउ छ। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको...

कृषिमा युवा

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ विममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेंल नर्सरीमा लगाइएका विरुवाको रेखदेख र स्याहार गर्दै । किसानी कृषि प्राविधिक शिक्षालयले कृषि नर्सरी स्थापना गरी विद्यार्थीहरुलाई प्रयोगात्मक सीप...

असिना पानीको वितण्डा

म्याग्दी, २५ चैत -म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबालीमा क्षती पु¥याएको छ । असिना पानी र हावा हुरीका कारण गाउँमा सडक र खानेपानी समेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर...

कालिकामा भक्तजन

नवदुर्गा सुरु भएसँगै प्रसिद्ध कालिका भगवती मन्दिर बागलुङमा भक्तजनको भिड लागेको छ । ...

तरकारीको गहनामा सजिए किसान महिलाहरु

पोखराको हेम्जामा शुक्रबारबाट सुरु भएको दशौं आलु महोत्सवमा भेला भएका किसान आलु लगायत विभिन्न तरकारीको गहना बनाएर सजिए। ...

सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: प्रधानमन्त्रीको सचिवालय ...

-->