गलकोट ,१८ जेठ -गल्कोट नगरपालिका ५ टेउवामा केही समय पछि अन्तराष्ट्रिय मूर्ति कार्यशाला हुदैछ । कार्यशालामा मूर्ति निर्माणको लागि ढुङ्गाको पहिचान गर्दै कलाकार तथा स्थानीयहरु ।