बागलुङको बडिगाड गाउँपालिका–५ मा विस्तार भैरहेको खौलारा बजार । केही बर्ष पहिले सम्म सुनसान रहेको यो ठाउँमा पछिल्लो समय मध्यपहाडी लोक मार्ग निर्माण भएपछि बजार बिस्तार भएको छ । तस्वीरः तारानाथ आचार्य
...
बारा र पर्साका घाइतेहरु भेट्दै प्रधानमन्त्री ओली
बारा र पर्सा जिल्लामा हिजो अचानक आएको ठूलो हावा हुरीबाट घाइते भएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिल्ला अस्पताल कलैया, विरगञ्जको नारायणी अस्पताल र नेसनल मेडिकल कलेजमा पुगेर भेटेका छन। साथै प्रधानमन्त्री ओलीले घटनास्थलको...
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसमा कार्यक्रम
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवस शनिवार बागलुङ र कास्कीमा पृथक पृथक कार्यक्रमका साथ मनाइएको छ । बागलुङमा विहान प्रभातफेरी कार्यक्रम र दिउसो पत्रकारहरुको स्वास्थ्य परिक्षण गरेर मनाएको महासंघले जनाएको छ । उता,...
आहा ! घलेगाउँ (तस्वीरहरु)
पोखरा ,१५ चैत – समुद्र सतहबाट करिव दुई हजार १ सय मिटर उचाइमा अवस्थित लमजुङको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ स्थित रमणीय घलेगाउँ।
विसं २०५७ देखि घरवास कार्यक्रम शुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे...
कम छैनन् महिला
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नागीमा स्तरोन्नति हुन लागेको मोटरबाटोमा सोलिङको काम गर्दै गरेका महिला कामदार ।
...
पोखरामा भिषण वर्षा…
वर्षा सगँसगै जलमग्न लेकसाईड
...
म्याग्दीका दुई स्थानीय तहमा सीमा विवाद
म्याग्दी, ११ चैत – जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत र रघुगंगा गाउँपालिका-५ झिँका बासिन्दाबीच सीमा विवाद बढेको छ । सीमा क्षेत्रमा पर्ने रघुगंगा र बराह पंग्रेनी सामुदायिक वन तथा हिलाको भूगोललाई दुवै वडाका जनप्रतिनिधि र...
गुर्जा हिमाल जाने बाटो खुल्यो (फोटो फिचर)
म्याग्दी, १० चैत –हिमपातका कारण डेढ महिनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलाङ,देउराली,लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करिब २ फिट जमेको हिउँलाई पन्छाएर...
सर्वोच्चले फेवाताललाई पुरानै संरचनामा फर्काउन आदेश
पोखरा, ७ चैत – फेवाताल हजारौँ स्तम्भले घेरिने भएको छ । जलमाफियाहरुले फेवातालको अतिक्रमण गरेपछि सर्वोच्चले फेवाताललाई पुरानै संरचनामा फर्काउन आदेश दिएको छ । सर्वोच्चको आदेशानुसार फेवातालको सीमांकनको जिम्मा प्रदेशलाई दिइएको छ । सोही आदेशानुसार...
सानो फेवाताल भनेर चिनिने ‘दह ताल’ पर्यटकको पर्खाइमा
म्याग्दी, ६ चैत – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले चासो देखाएपनि पर्यटकको पर्खाइमा रहेको छ ।
तलको बीचमा गाउँ र प्रकृतिको हरियो विम्ब...