बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बारा र पर्साका घाइतेहरु भेट्दै प्रधानमन्त्री ओली

बारा र पर्साका घाइतेहरु भेट्दै प्रधानमन्त्री ओली


  • Dhorpatan News
  • चैत्र १८ २०७५, सोमबार

बारा र पर्सा जिल्लामा हिजो अचानक आएको ठूलो हावा हुरीबाट घाइते भएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिल्ला अस्पताल कलैया, विरगञ्जको नारायणी अस्पताल र नेसनल मेडिकल कलेजमा पुगेर भेटेका छन। साथै प्रधानमन्त्री ओलीले घटनास्थलको अवलोकन पनि गरेका छन ।
फोटो : कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->