आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

ओहो ! मेहरसिङ, यस्तो पो गाउँपालिका अध्यक्ष (फोटो फिचर)

आफ्नो वारीमा आफैले उत्पादन गरेको किवीमा रमाउदै बागलुङ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिङ पाईजा । तस्विर : ढोरपाटन आफ्नो वारीमा आफैले उत्पादन गरेको किवीमा रमाउदै बागलुङ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिङ पाईजा । तस्विर : ढोरपाटन ...

आहा ! क्या सुन्दर पञ्चकोट, घुम्नुहोस एकपटक (फोटो फिचर)

बागलुङ, १९ असोज, नयाँ पर्यटकीय गन्तब्य वन्दै गइरहेको बागलुङको पञ्चकोट अहिले बढि चर्चामा छ । सरकारले नयाँ गन्तब्यको सूचीमा राखेपछि त यसको आकर्षण थप उचाईमा छ । बागलुङको सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा...

स्थानीय उत्पादनमा आन्तरिक पर्यटकको आकर्षण

नेपालीहरुको भरोसाको रुपमा रहेको अन्न कोदोको उत्पादन विस्तारै वढ्दैछ । स्थानीय उत्पादनमा आन्तरिक पर्यटकको पनि आकर्षण छ । बागलुङको ग्रामिणवस्तीमा लगाइएको कोदो वाली । तस्विर : सावित्री खड्का । ...

खरका झुपडी

बागलुङको जैमिनी नगरपालिका–३ नौला गाउँमा रहेका परम्परागत खरले छाएका झुपडीहरु । जस्ता पाता र स्लेट ढुंगाको प्रयोग बढ्न थालेपछि पछिल्लो समय खरका झुपडीहरु देखि छाडेका छन् । तस्विरः तारानाथ आचार्य,ढोरपाटन न्यूज  ...

सुपथ मुल्य पसलमा उपभोक्ताको भीड

साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ डिपोले दशैं, तिहार र छट पर्वको अवसरमा सञ्चालनमा ल्याएको नुन चीनिको सुपथ मुल्य पसलमा नुन चीनि लिनको लागि लागेको लाईन । एक साता पहिले सञ्चालनमा आएको पसलमा पहिलो दिन देखिनै...

पम्पिङ खानेपानी उद्घाटन

बागलुङ नगरपालिका–४ पाखाथरमा सुरु भएको एक घर एक धारा अभियान अन्तरगत ५० परिवारका लागि निर्माण सम्पन्न भएको पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेल । तस्विरः तारानाथ आचार्य/बागलुङ बागलुङ नगरपालिका–४ पाखाथरमा सुरु भएको एक घर...

पहिरोको जोखिममा घर

कालिगण्डकी कोरीडोरको बागलुङ–टाकुरी खण्डमा पहिरो खसेपछि बागलुङ नगरपालिका–१२ सरंगीमा जोखिममा परेको घर । तस्विरः तारानाथ आचार्य /ढोरपाटन ...

कुरूप फेवाताल !

केही दिनको अविरल वर्षासंगै आएको भेलले फेवातालमा जलकुम्भी सहितका फोहोर थुपारेपछि यतिवेला तालको सौन्दर्यतानै बिग्रिएको छ । तस्वीर- सुदीप शर्मा/ढोरपाटन ...

आहा ! क्या सुन्दर बागलुङका गाउँघर

आहा ! क्या सुन्दर बागलुङका गाउँघर। तस्विरः हरिनारायण गौतम ...

ढोरपाटनको १६ औं बार्षिकोत्सव ( फोटो फिचर)

बागलुङ ,१ भदौ बागलुङ र पोखराबाट एकसाथ प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकको १६ बार्षिकोत्सव बागलुङमा सम्पन्न भएको छ ।संचार प्रबिधि तथा सुचना मन्त्री गोकुल बस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका तस्वीरहरु । \   ...

-->