साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ डिपोले दशैं, तिहार र छट पर्वको अवसरमा सञ्चालनमा ल्याएको नुन चीनिको सुपथ मुल्य पसलमा नुन चीनि लिनको लागि लागेको लाईन । एक साता पहिले सञ्चालनमा आएको पसलमा पहिलो दिन देखिनै भीड लागिरहेको छ ।
तस्वीरः तारानाथ आचार्य/ढोरपाटन