बागलुङ, १९ असोज,
नयाँ पर्यटकीय गन्तब्य वन्दै गइरहेको बागलुङको पञ्चकोट अहिले बढि चर्चामा छ । सरकारले नयाँ गन्तब्यको सूचीमा राखेपछि त यसको आकर्षण थप उचाईमा छ । बागलुङको सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा सजिलै पुगिने ठाउँ हो पञ्चकोट । हिमालको चिसो सिरेठो खाँदै यहाँको आकर्षणले जो कोही पनि मन्त्रमुग्ध हुन्छ नै । प्राकृतिक हिसावले सुन्दर ठाउँमा निर्माण गरिएका आकर्षक ऐतिहासिक एवं धार्मिक महत्व बोकेका संरचनाले त सवैको मनै लोभिन्छ नै । त्यति मात्र होइन, पञ्चकोटबाट देखिने सुन्दर हिमाल, प्राकृतिक छटा र गाउँ शहरका संगम दृश्यहरु पनि उत्तिकै रहर लाग्दा छन् । पर्यटक आगमनको सिजन शुरु हुन लाग्दैगर्दा फोटोग्राफीमा सौखिन विद्यार्थी तुफान गौतमले आइतवार पञ्चकोट पुगेर आफ्नो मोवाइलमा विभिन्न आयामका तस्विरहरु खिचेका छन । प्रस्तुत छ पञ्चकोट र त्यहाँबाट देखिने मनोरम प्राकृतिक दृश्यहरु ।
सुन्दर पञ्चकोटबाट देखिने मनोरम दृष्यहरु । तस्विर : तुफान गौतम