बागलुङ नगरपालिका–४ पाखाथरमा सुरु भएको एक घर एक धारा अभियान अन्तरगत ५० परिवारका लागि निर्माण सम्पन्न भएको पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेल ।
तस्विरः तारानाथ आचार्य/बागलुङ

बागलुङ नगरपालिका–४ पाखाथरमा सुरु भएको एक घर एक धारा अभियान अन्तरगत ५० परिवारका लागि निर्माण सम्पन्न भएको पम्पिङ खानेपानी आयोजनाको धरा उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेल ।






