बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

सुरु भयो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपतिद्धारा उद्घाटन

सुरु भयो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपतिद्धारा उद्घाटन

नेपाली खेलकुदको महाकुम्भ मेला आठौं राष्ट्रिय खेलकुद सुरु भएको आठ दिनपछि उद्घाटन भएकाे हो।


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७६, बिहिबार

नेपालगञ्ज, ५ बैशाख – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा सुरु भएकाे छ। नगरमा आठौंको रौनकता खासै नदेखिए पनि रंगशाला परिसर भने झकिझकाउ छ। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो। प्रदेश नम्बर पाँचले आयोजनाको जिम्मा पाएको नेपाली खेलकुदको महाकुम्भ मेला आठौं राष्ट्रिय खेलकुद सुरु भएको आठ दिनपछि उद्घाटन भएकाे हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->