बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लाेकमार्ग अबरुद्ध गर्ने पानी परेपछि

लाेकमार्ग अबरुद्ध गर्ने पानी परेपछि


  • Dhorpatan News
  • बैशाख ३० २०७६, सोमबार

बागलुङ, ३० वैशाख -सोमबार परेकाे असिना सहितकाे भीषण बर्षाले बडिगाड गाउँपालिका – ६ खालमा मध्यपहाडि लाेकमार्ग अबरुद्ध भएकाे छ । केही समय सवारी साधन र यात्रु अलपत्र परेका थिए । वडा अध्यक्ष माैसम काजि क्षेत्रीको नेतृत्वमा  सडक सुचारू गरिएको छ ।  तस्वीर -कृष्ण गुरुङ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->