मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपाल संवत् ११४० लाई स्वागत

नेपाल संवत् ११४० लाई स्वागत


  • Dhorpatan News
  • कार्तिक १२ २०७६, मंगलबार
Members of the Nepali ethnic Newar community play flutes during celebrations for the Newar New Year or 'Nepal Sambat', in Kathmandu on October 29, 2019. - Nepal Sambat falls on the Tihar (Diwali) festival. (Photo by PRAKASH MATHEMA / AFP)

नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ। नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->