मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुलाको सुकुटी (धजरा)

मुलाको सुकुटी (धजरा)


  • Dhorpatan News
  • पुष २९ २०७६, मंगलबार

मुला खानु स्वास्थ्यकोलागि फलदायी हुन्छ । मुलालाइ अचार ,सलाद मात्र होइन सुकाएर तरकारीको रुपमा खान सकिन्छ । मुलालाई बागलुङको ताराखोला गाँउपालिकामा कलात्मक रुपमा चिरेर धजरा बनाउने प्रचलन छ । यो निकै स्वादिलो हुने भएकोले यस माग समेत बढेको छ । तस्वीर – संगम घर्ती ,अर्गल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->