बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मौसम गुराँसको

मौसम गुराँसको


  • महेन्द्र घर्ति ‘संगम’
  • चैत्र ५ २०७६, बुधबार

बागलुङको ताराखोलाका जंगलहरु यतिबेला गुराँस फुलेर ढकमक्क छन् । विद्यालय तहको परीक्षा सकिएपछि स–साना बालबालिका गुराँस टिप्न जंगल जान थालेका छन् । परीक्षा सकेर विद्यालयबाटै गुराँस टिप्न जंगल पुगेका बालबालिका हातभरी लालिगुराँसको फुल लिएर फर्किंदै र रुख चडेर टिप्दै गरेका  दृष्य ।

 

 

तस्विरः महेन्द्र घर्ति ‘संगम’/ढोरपाटन न्युज, ताराखोला

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->