पोखरा,२६ फागुन – रंगहरुको पर्व अर्था फागु पर्व यो वर्ष पोखरेलीको लागि खास बनेन । विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको कारण पोखरेलीले यस वर्ष होलि राम्रोसंग मनाएनन् ।
तर, पोखरा घुम्न आएका पर्यटकहरुले भने मज्जासंग होलि मनाएका छन् । पोखरा घुम्न आएका विदेशी पर्यटकहरु, आफूले मात्र होलि मनाएनन्, अरुलाई पनि रंगाउँने प्रयास गरेका छन् ।
हेरौं केही तस्बिरमा …























