`

पोखरा महानगरपालिकामा दमकल मार्फत किटनासक औषधी छर्किदै ।


  • Dhorpatan News
  • शनिबार, चैत्र १५, २०७६

पोखरा महानगरपालिकामा दमकल मार्फत डिसइन्फेक्टेड (किटनासक) औषधी छर्किदै । विहिवारबाट सुरु गरिएको यो अभियान बजार क्षेत्रभरी जारी छ । यसले कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथाममा सहयोग गर्नेछ ।
तस्विर : राधी कँडेल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology