बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौलागिरी अञ्चल अस्पतालमा र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) गर्दै

धौलागिरी अञ्चल अस्पतालमा र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) गर्दै


  • तारानाथ आचार्य
  • बैशाख १० २०७७, बुधबार

बागलुङ, १० बैशाख – धौलागिरी अञ्चल अस्पताल बागलुङमा केही समय पहिला बिदेशबाट आएकाहरुको र्‍यापिड डायोनेष्टिक (आरडिटी)  प्रबिधिबाट कोरोना भाइरसको जाँच गर्दै स्वास्थ्यकर्मी । बागलुङमा पहिलो चरणको टेष्ट सकिएको भएपनि बिदेशबाट आएका छुटेका वा संकास्पद बिरामीहरुको यो प्रबिधिबाट कोरोनाको परीक्षण भैरहेको छ ।
तस्विर……..

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->