पोखराको सिरानमा पर्ने पामे क्षेत्रमा रहेको परालको टौवा र हरियो भएको धान खेत । जेठोबूढो धानको खेती हुने सीमसार क्षेत्रमा धान गोड्ने बेला हुनै लागेको छ । तस्वीर : बासुदेव मिश्र/ ढोरपाटन