बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

खोई हिसाब ?

खोई हिसाब ?


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

पोखरा, २२ भदौ – पोखरा महानगरपालिकासँग १३ करोडको हिसाब माग्दै पोखराका युृवाहरुले आइतबार महानगरको गेटमा प्रदर्शन गरे । जागौं पोखरा अभियान’ अन्तर्गत स्वतःस्फूर्त रुपमा सडकमा आएकाहरुले महानगरका पछिल्लो १० वर्षका सबै कर्मचारीका सम्पत्ती छानबीन गरी सार्वजनिक गर्नु पर्ने, अनियमितता भएको भनिएको पैसाको हिसाब सार्वजनिक गर्नुपर्नेलगायतका ब्यानर बोकेका थिए । बिहान साढे १० देखि साढे ११ बजेसम्मको धर्ना मंगलबार पनि जारी रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->