मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

यसरी हुँदैछ जैमिनीको मुकाममा कालोपत्रे (फोटो फिचर)

यसरी हुँदैछ जैमिनीको मुकाममा कालोपत्रे (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

बागलुङ, १७ भदौ – जैमिनी नगरपालिकाको मुकाम सेराबजारमा सडक कालोपत्रेको काम चलिरहेको छ । पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्र्तगत गत आर्थिक वर्षको बजेटले बागलुङ–कुश्मीशेरा सडकको सेराबजारमा २ सय मिटर र खौर–टुनीबोट खण्डमा एक किलोमिटर सडक कालोपत्रे थालिएको थियो । दुवै खण्डमा कोरोना कहरका बीच म्याद थप भएर कालोपत्रेको काम चलिरहेको निर्माण कम्पनीले जनाएको छ । तिलक निर्माण सेवाले सडक कालोपत्रेको जिम्मेवारी पाएको थियो । कुनै अवरोध नभए दशैं अगाडिनै कालोपत्रेको काम सकिने कम्पनीले जनाएको छ ।

तस्विरः ई.बिबेक सापकोटाबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->