लकडाउनको सदुपयोग गर्दै ताराखोला पुल छेउमा गिट्टी कुट्दै अभिभावकसँगै बालबालिका । ताराखोलाका बालबालिका लकडाउनको समयमा विद्यालय नचल्दा घरमा बसेर अभिभावकका काममा सघाउने गरेका छन् ।
तस्विरः महेन्द्र घर्ती ‘संगम’