बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाङगेचउर देखि पाङको अदुवाबारी जोड्ने पुल उद्घाटन (फोटो फिचर)

बागलुङ, ३ माघ– बागलुङ नगरपालिका वडा नं १ बाङगेचउर देखि पाङको अदुवाबारी जोड्ने पुलको शनिवार औपचारीक उद्घाटन भएको छ । बागलुङको पर्यटन बिकासमा टेवा पु¥याउने अपेक्षा गरीएको ५६७ मिटर लामो पुल शनिवार राष्ट्रिय सभाका...

भण्डारण गृहमा राखिएको सुन्तला

बागलुङ, २ माघ– बेमौसममा महँगो मूल्यमा बिक्री गर्न बागलुङ, सिगानाका किसानले शीत भण्डारमा राखेको सुन्तला । सिगाना सुन्तलाका लागि प्रख्यात छ । यो बर्ष बर्षा धेरै भएकाले सुन्तलाको उत्पादन घट्ने किसानहरुको गुनासो छ ।...

पञ्चकोटमा आउन थाले आन्तरिक पर्यटक

बागलुङ, १६ पुस– कोरोना महामारीका कारण शुनसान रहेको बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोटमा आन्तरिक पर्यटक देखिन थालेका छन् । यहाँ निर्माण भएका संरचनाका अवलोकन गर्नका लागि साविकको धौलागिरी र गण्डकीबाट पर्यटकहरु पञ्चकोट आउने गरेका...

इन्टरनेट मर्मत गर्दै प्राबिधिक

बागलुङ, १६ पुस– बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोट क्षेत्रमा इन्टरनेट मर्मत गर्दै प्राविधिक । पर्यटकका लागि निःशुल्क उपलव्ध गराइएको इन्टरनेटमा समस्या आएपछि मर्मत थालिएको हो । तस्वीर : तारानाथ आचार्य ...

पोखरामा ल्होसार रौनक (फोटो फिचर)

पोखरा,१५ पुष–तमुहरु (गुरुङ) को महान पर्वको रुपमा रहेको तमु ल्होसार पोखरामा हर्षोल्लासका साथ मनाइनएको छ । कोरोना भाइरसको कारण विगतका वर्षहरुझैँ विभिन्न मनोरञ्जनात्मक कार्यक्रम नगरिएपनि आफ्नो संस्कृति अनुसार भने मनाइएको छ । आफ्नो भेषभुषा...

करिडोर स्तरोन्नती, सडक फराकिलो बनाईंदै

बागलुङ, ४ पुस– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ छिस्तीमा सडक फराकिलो बनाईंदै । तस्वीरः तारानाथ आचार्य/बागलुङ ...

सुन्तला ग्रेडिङ गर्दै किसान

तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीका किसान सुन्तला बिक्रीका लागी ग्रेडिङ गर्दै । यसपाली यहाँका किसानले सुन्तला ठेकेदारको जिम्मा लगाउन छाडेर आफैँले बजारमा पु¥याउने तयारीमा जुटेका छन् । तस्बिर : विनोद ढुंगाना/ढोरपाटन   ...

धौलागिरिको काखमा बागलुङ बजार

बागलुङ, १८ मंसिर– बागलुङ नगरपालिका–१० भकुण्डे भ्यू टावरबाट देखिएको पर्यटकीय गाउँ भकुण्डे, सदरमुकाम बागलुङ बजार र पृष्ठभूमिमा धौलागिरि हिमाल । तस्बिरः तारानाथ आचार्य/ढोरपाटन ...

हिमाल हेर्दै पर्यटक

बागलुङ, १८ मंसिर– बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको भ्यू टावरबाट टेलिस्कोपमार्फत हिम शृङ्खाला हेर्दै पर्यटक । तस्वीर : तारानाथ आचार्य /ढोरपाटन ...

कोदो सुकाउँदै किसान

बागलुङको बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको बराह ताल परिसरमा कोदो सुकाउँदै स्थानीय एक महिला । –तस्वीर : ढोरपाटन ...

-->