बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भण्डारण गृहमा राखिएको सुन्तला

भण्डारण गृहमा राखिएको सुन्तला


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७७, शुक्रबार

बागलुङ, २ माघ– बेमौसममा महँगो मूल्यमा बिक्री गर्न बागलुङ, सिगानाका किसानले शीत भण्डारमा राखेको सुन्तला । सिगाना सुन्तलाका लागि प्रख्यात छ । यो बर्ष बर्षा धेरै भएकाले सुन्तलाको उत्पादन घट्ने किसानहरुको गुनासो छ । अहिले एक सय रुपैयाँ प्रतिकिलोमा बिक्रि भैरहेको सुन्तला बेमौसममा किसानले दोव्वर मुल्यमा बिक्रि गर्न सक्छन् ।

 

तस्बिरः तारानाथ आचार्य

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->